महालक्ष्मी लोकनृत्य प्रतियोगिताको उपाधि मेरी वार्डलाई

काठमाडौं- महालक्ष्मी नगरपालिका स्तरीय चौथोँ लोकनृत्य प्रतियोगिता–२०८२ को उपाधि मेरी वार्ड स्कुलले जितेको छ । नगरभित्र रहेका विद्यालयहरूमा लोकसंस्कृति संरक्षण, मौलिक कला प्रवर्द्धन तथा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले महालक्ष्मी नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो । बुधबार वेस्ट विङ स्कूल लुभुमा सम्पन्न फाइनल प्रतियोगितामा अन्य प्रतिस्पर्धी विद्यालयलाई पछि पार्दै मेरी वार्ड स्कुलले प्रथम स्थान हासिल…

Logo