सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं , । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेर कीर्तिमानी उचाइमा पुगेको छ ।आजको कारोबारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । हिजो (आइतबार) सुनको कारोबार प्रतितोला २ लाख ३८…

Logo