काठमाडौं, – प्रभु बैंक लिमिटेडले दुई डेन्टल हस्पीटलसँग दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेका छ । प्रभु बैंक कमलादी स्थित रहेको विभान्ता डेन्टल हस्पीटल र धुम्बाराही स्थित रहेको हिमाल डेन्टल हस्पीटलसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित डेन्टल हस्पीटलको दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने गरि सम्झौता भएको हो । प्रभु बैकंका…