यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ७०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ३०, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ४२, आलु रातो प्रतिकिलो रु ५१, आलु…

Logo