काठमाडौँ, – एन.आई,एम,बी बैंक एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउंट मोटर्सबीच साझेदारी भएको छ । नेपालमा एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउंट मोटर्सले इलेक्ट्रिक गतिशीलता पहुँचलाई सुधार गर्ने उदश्यले एन.आई,एम,बी बैंकसँग सम्झौता गरेको हो । नेपाली ग्राहकहरूलाई एमजी मोटर्सका इलेक्ट्रिक गाडीहरूलाई ८०% सम्मको वित्तीय सुविधा उपलब्ध गराउनले बताइएको छ । यस साझेदारीअन्तर्गत, एमजी इलेक्ट्रिक गाडीहरू, जसमध्ये एमजी…