काठमाडौं– सभामुख देवराज घिमिरेले एनसेलको शेयर बिक्री प्रकरणबारे संसदको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले संसद अधिवेशन अन्त्य भएका कारण संसदीय समितिहरुले छलफल गरिरहेको जानकारी दिएका छन् । उच्चस्तरीय छानबिन समिति माग गर्दै आएका अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरी नेतृत्वको प्रतिनिधि मण्डलसँग सभामुख घिमिरेले लगानी फिर्ता गर्ने घोषणा भएको तीन दिनभित्रै शेयर बिक्री गरेको…