समाजिक सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्छः मुख्यमन्त्री

गण्डकी, । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक एकता र सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्नेमा जोड दिएका छन् । उनले आज वक्तव्य जारी गर्दै नेपाली समाजको विशिष्ट चरित्र समाजिक एकता र सद्भाव भएको भन्दै यसलाई अझै बलियो बनाउँदै हामीले नयाँ बाटो पहल्याउनुपर्ने समय आएको बताए । विद्यमान विषम परिस्थितिमा संयम, संवाद र एकताको बाटोबाट…

Logo