नेपाल आमाको मूर्ति निर्माणमा बजेट अभाव

भीमदत्तनगर कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित भम्केनी धाममा निर्माण भइरहेको नेपाल आमाको मूर्ति निर्माणका लागि बजेट अभाव भएको छ । नेपालका साविकका ७५ वटै जिल्ला चिनाउने गरि ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य बजेट अभावले प्रभावित बनेको छ । जगतगुरु मोहनशरण देवाचार्यको पहलमा भम्केनी धाम विकास समितिले निर्माण गरिरहेको मूर्तिका लागि बजेट अभाव…

Logo