‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

‘झर्‍यो भुँइमा टोपी हजुर निउरिदा शिर।।।,कसलाई सुनाउ, कहाँ सुनाउ हजुर कर्णालीको पिर,जुनि बित्यो हाम्रो हजुर मोटरबाटो कुरी,ज्यानलिन्छ भिरले हाम्रो, मन रुन्छ पिरले, कर्णाली पिरले’ प्रज्ञा भवनको प्रेक्षालयमा कर्णालीको मार्मिक पीडा, भावना र वेदना समेटिएको यो गीत गुञ्जिँदा धेरैका आँखा रसाए । गला अवरुद्ध भए । यो प्रतिनिधि गीत केवल गीत मात्रै थिएन । कलाकार रतन…

Logo