धेरै मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश घिमिरे सम्मानित

वीरगञ्ज । पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/ ८२ मा सात हजार दुई सय ४४ वटा मुद्दा फछ्र्यौट गरेको छ । अदालतले गत आवमा अघिल्लो आवको जिम्मेवारी सरेका र नयाँ दर्ता भएकामध्ये कूल १२ हजार छ सय ३५  मुद्दामध्ये ५७ दशमलव ३३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो ।   न्यायाधीश दीपक खनालले अघिल्लो आर्थिक वर्षको…

Logo