वडा नम्बर १ बाट महालक्ष्मी नगरपालिकाले सुरू गर्‍यो डेंगु सचेतना अभियान

ललितपुर- महालक्ष्मी नगरपालिकाले वडा नम्बर १ बाट डेंगु सचेतना अभियान सुरू गरेको छ । डेंगु सचेतना महिना घोषणा भएसँगै महालक्ष्मी नगरपालिकाले बिहीबार वडा नम्बर १ मा ‘डेंगु रोग संक्रमण रोकथाम तथा सरोकारवाला अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको हो । सरकारद्वारा साउन महिनालाई ‘डेंगु सचेतना महिना’ घोषणा गरेसँगै नगरपालिकाले डेंगु संक्रमण रोकथाम तथा जनचेतना अभिवृद्धिका…

Logo