रसुवा, । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात लामाले रसुवाली माटोले खोजेको र जनताले रोजेको योजना तथा कार्यक्रमलाई बजेट व्यवस्था गरी जिल्लवासीको पक्षमा काम गर्ने बताएका छन्। अर्थमन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला आएका नेता लामाले शिक्षा, स्वास्थ्यसहित विकास निर्माणका हिसाबले पछि परेका रसुवाली जनताको भावना र चाहनाबमोजिम सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गरे…