काठमाडौं, – थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई जिल्ला अदालत काठमाडौँले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले आरोपी २४ वर्षीया मनकुमारी सिंहलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। प्रहरीले मनकुमारी विरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ। फागुन ११ मा…