राप्रपाले प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाएर आजदेखि देशैभर प्रदर्शन गर्ने

काठमाडौं, – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाएर आजदेखि देशैभर प्रदर्शन गर्ने भएको छ । राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका साथै राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४०…

Logo