क्रकेट खेलाडीहरुले जनही १३ लाख रुपैयाँ पाउँने

काठमाडौं, – राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई नेपाल सरकारले जनही १३ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कुल २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै १९औं एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा…

Logo