उपनिर्वाचनको अनुगमनमा उच्च सुरक्षा अधिकारीहरू इलाममा

इलाम, – उपनिर्वाचनलाई लक्षित गरी उच्चपदस्थ सुरक्षा अधिकारीहरु इलाम आइपुगेका छन् । नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट प्रहरी नायब महानिरीक्षक (डीआइजी) चन्द्र कुवेर खापुङ र प्रहरी उपरिक्षक (एसपी) भीम दहाल, सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआइजी) अन्जनी कुमार पोखरेल, २१ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी (ब्रिगेडियर जनरल) युवधिर मान सिं अधिकारीको टोलीले अनुगमन गरेको…

Logo