सुनको मूल्य बढेर एक लाख ३९ हजार २०० रुपैयाँ पुग्यो 

काठमाडौ, – स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भैइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक हजार ७०० रुपैयाँ बढेर कारोबार भइरहेको हो। आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि एक लाख ३९ हजार रुपैयाँमा छापावाल सुन कारोबार भएर नयाँ…

Logo