काठमाडौँ - पत्रकार तथा राससकर्मी सुशील दर्नालले यस वर्षको ‘युवा पत्रकारिता पुरस्कार’ पाएका छन् । ‘युवा पत्रकारिता पुरस्कार–२०८१’ वितरण समारोह कार्यक्रमबाट खेलकुदमन्त्री तेजुलाल चौधरीलको हातबाट पाएका हुन् । पुरस्कारका लागि दर्ता हुन आएका ४६ आवेदनमध्ये युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ (दोस्रो संशोधन, २०८१ सहित) को दफा ४ को उपदफा (२) बमोजिमको मूल्याङ्कन तालिकाका आधारमा अधिकतम…