काठमाडौं, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले घरायसी प्रयोजनका वस्तुको निकासी, पैठारी गर्दा महसुल पूर्णतः छुट दिनुपर्ने प्रस्ताव गरेका छन् । भन्सार सम्बन्धी ऐन संशोधन विधेयकमा उनले यस्तो व्यवस्था थप गर्नुपर्ने बताएका हुन् । हाल एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल लाग्ने व्यवस्था छ । यस्तो व्यवस्थाका कारण सीमा क्षेत्रका नागरिकहरूलाई समस्या…