एकैदिन आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं, – आज एकैदिन पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा छलफल हुँदै छ । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानून, न्याय तथा…

Logo