दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि विकेनन्

काठमाडौं, । कास्कीको माछापुछ«ेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए । बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गर्नुभयो । बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पु¥याए । तर सबै बिक्री हुनसकेनन् । तीन सय ५४ मात्रै बिक्री भए । दसैँ सकिएपछि गुरुङले बाँकी…

Logo