जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

धरान (सुनसरी), – जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ । धरान उपमहानगर–१० का दिया राजधामी हरेक दिन विहान र बेलुका भक्का बिक्रीका लागि घर नजिकैको गल्लीमा पुग्छन् । उनीले भक्का बेच्न सुरु गरेको चार वर्ष…

Logo