‘नाम’ ले संयुक्त राष्ट्रसंघको पुनःसंरचनामा महत्वपूर्ण भूमिका आवश्यक : प्रधानमन्त्री

काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘विज्ञान, प्रविधि र नवप्रवद्र्धन’ मा विकासशील र अल्पविकसित देशले सामना गरिरहेका व्यवधानलाई सम्बोधन गर्न असंलग्न आन्दोलन (नाम) ले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्। युगान्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले दिगो विकासका लक्ष्य हासिल तथा दक्षिणी विश्वको आर्थिक विकास र समृद्धिमा नामले…

Logo