काठमाडौं,– नेकपा एकीकृत समाजवादीका सम्माननीय नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौताको विरोध गरेका छन्। आज बिहान विज्ञप्ति जारी गर्दै उनले भारतीय राजदूताबासलाई सोझै २० करोडका योजनाहरू लागू गर्न दिने निर्णयबारे विरोध जनाएका हुन्। उनले भनेका छन्, ’सम्झौता बमोजिम अबदेखि छिमेकी भारतको नेपाल स्थित राजदूतावासबाट २० करोडका आयोजनाहरू नेपालभरि सोझै…