काठमाडौं,– प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन्। सुनसरीस्थित इनरूवा सबस्टेशनको शुक्रवार उद्घाटन गर्दै उनले सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन छिट्टै आउने बताए। उनले भने, ‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को…