काठमाडौं– सोसल मिडियामा आइकन बनिरहेका धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)को अराजक अभिव्यक्तिले सिमा नाघेको छ । गोरुको मासु खाएको विषयमा धरानका मेयर साम्पाङले मर्यादा भुलेको भन्दै आलोचना भइरहेका बेला काठमाडौंका मेयर शाहले पनि अभद्र अभिव्यक्ति दिएका छन् । 'आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो…