काठमाडौं— बारा पचरौता नगरपालिका वडा नम्बर ५ का मोसाहेव मियर अन्सारीले छोराहरुको नागरिकता बनाउन सिफारिस माग्दा वडा अध्यक्ष लक्ष्मी यादवले घुस मागेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैै उनले छोराहरु आशिक अन्सारी र समीर अन्सारीको नागरिकता बनाउन सिफारिस माग्दा वडा अध्यक्ष यादवले ४० हजार घुस मागेको बताएका हुन् । पीडित अन्सारीले…