काठमाडौँ ३ भदौ : आर्थिक वर्ष २०७९/८० मा पुष्प व्यवसायमा रु तीन अर्ब सात करोडको वार्षिक कारोबार भएको छ । उक्त कारोबार आर्थिक वर्ष २०७८/८९ भन्दा रु ७७ करोडले बढी हो । कोरोना महामारीको त्रास कायमै रहेकाले आव २०७८/८९ मा रु दुई अर्ब ३० करोडको वार्षिक फूलको कारोबार भएको थियो । अघिल्लो आर्थिक वर्षको भन्दा…