काठमाडौं- ग्लोबल आईएमई बैंक वित्तीय क्षेत्रमा अलग पहिचान बनाउन सफल बैंक हो । यो बैंक अहिले चुक्ता पूँजी, शाखा सञ्जाल लगायत सूचकका आधारमा मुलुककै ठूलो बैंक बनेको छ । विभिन्न चुनौती र अवसरका भिडमा ग्लोबल आइएमई बैंकले आफलाई सफल बैंकको रुपमा चिनाउन सफल बनेको छ । बैंकले गत आर्थिक वर्ष ०७९÷८० मा पाँच अर्ब ४३…