काठमाडौं- काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु भएको छ । शनिबार राति करिब आठ बजेतिर पहिरोले घर पुर्दा तारकेश्वर नगरपालिकाको चो गाउँका गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो । नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गणेशकी श्रीमती घाइते भएकी छन् । उनको…