बालेनको ‘भ्रामक फेसबुक स्टाटस’ : अनेरास्ववियु अध्यक्षले देखाए अदालती कागज

काठमाडौं- अनेरास्ववियुले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) लाई नागरिकमा गलत भ्रम नफिँजाउन चेतावनी दिएको छ । साहले एमाले र एमालेका नेता विरुद्ध भ्रम फिँजाएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो । ‘समाजमा वितण्डा मच्चाउने गरी अभिव्यक्ति दिने कुरा काठमाडौं महानगरपालिकाको मेयरको कुर्सीमा रहनुभएका बालेनजीको निम्ति कत्तिको शाेभनिय विषय हो, यो आजको युवाले बुझ्नु पर्ने कुरा…

Logo