मानव बेचबिखनसम्वन्धी ऐन संशोधनमा महिला मन्त्रालयको सकृयता

काठमाडौँ – मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सो ऐनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा मानव बेचबिखन तथा ओसारपसारमा कमि आउन सकेको छैन । ऐनको प्रभावकारी कार्यान्वयनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अहिले पनि नेपाली महिलाहरु विभिन्न बाहानामा बेचिनु परेको छ । पछिल्लो समयमा बन्धक बनाइएका धनुषा जिल्लाका ७…

Logo