मानव बेचबिखन रोकथाममा सरकारले सक्रियता बढाउँदै

काठमाडौँ, – मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा पछिल्लो समयमा झन सक्रियता देखिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बन्धक बनाइएका नेपालीहरुको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई तिव्रता भएको हो । मन्त्रालयले खासगरी सडक निर्माणमा काम लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वसन सहित भारतको कस्मिरमा पु¥याइएका र बिना ज्याला जोखिमयुक्त तरिकारले द्धन्द्धग्रस्त क्षेत्रमा…

Logo