नायब महाप्रबन्धक शाक्य रासस सेवाबाट बिदाइ

काठमाडौँ, । राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक राजु शाक्य ५८ वर्षे उमेरहदका कारण रासस सेवाबाट निवृत्त भएका छन् । वि।सं। २०४८ मङ्सिर ५ गते अधिकृतस्तर छैटौँ तहको समाचारदाता पदबाट सेवा प्रवेश गरेका नायव महाप्रबन्धक शाक्य यही पुस ९ गतेदेखि सेवा निवृत्त भएका हुन् । करिब ३४ वर्षको सेवाअवधिमा उहाँले राससको अन्तरराष्ट्रिय समाचार सम्पादन, समाचार सङ्कलन,…

Logo