काठमाडौँ, । राष्ट्रिय समाचार समिति ९रासस०का कार्यालय सहयोगी राजीनन साह ५८ वर्षे उमेरहदका कारण रासस सेवाबाट निवृत्त भएका छन् । विसं २०५१ भदौ १९ गते सेवा प्रवेश गरेका उनी गत मङ्सिर मसान्तदेखि अवकाश पाएका हुन् । रासस केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा राससकर्मी साहको औपचारिक रुपमा बिदाइ गरियो । त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र…