काठमाडौं , । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । बुधवार २ हजार ६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा दुई लाख ३५ हजार ४ सय रुपैयाँमा कायम थियो भने आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ कायम…