राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दै

काठमाडौँ,। आज राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दैछ ।आज अपराह्न १२ः३० मा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ को बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दैछ । यो समितिको २९७औँ बैठक हो । बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध विषयमा छलफल हुनेछ । बैठकमा नेपाल कानुन समाजका अध्यक्ष तथा पूर्वउपसभामुख पुष्पा भुसाल ९गौतम० र…

Logo