तोरीपानीका पाँचघरमा ‘होमस्टे’ सञ्चालन

म्याग्दी, । बेनी नगरपालिका–९ तोरीपानीमा घरबास होमस्टे) सञ्चालन भएको छ । तोरीपानी घुम्न आउने पर्यटकको सुविधा, स्थानीयको आयआर्जन सुधार, रोजगारीका अवसर सृजना र पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन भएको हो । पहिलो चरणमा पाँचवटा घरमा २१ जना क्षमताको घरबास सञ्चालन भएको समूहकी अध्यक्ष सीता खत्रीले बताए । “पाहुना राख्नका लागि कोठा र शौचालयलगायत पूर्वाधार तयार…

Logo