काठमाडौं, – संविधान दिवस तीन दिन मनाउन सरकारले मातहतका सबै कार्यालयमा परिपत्र गरेको छ । जसअनुसार असोज २, ३ र ४ गते विविध कार्यक्रमसहित दिवस मनाउन लागिएको हो । २०७२ सालमा संविधानसभाबाट संविधान बनेको खुसीयालीमा हरेक वर्ष असोज ३ मा दिवस मनाइँदै आएको छ । नले तीनै तहका सरकार, सबै मन्त्रालयसहितलाई अनुमोदिन कार्यक्रमसहित निर्देशन पठाएको…