एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

काठमाडौँ, । निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरुलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिस्थित आर्यघाटमा आज दिवङ्गत पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली प्रकट गरे। एकान्नब्बे वर्षीया उनको भक्तपुरको लोकन्थलीस्थित बिहीबार साँझ निधन भएको थियो । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री…

Logo