सर्वोच्च अदालतका तीन न्यायाधीश सम्मानित

काठमाडौँ, । दोलखा कानुन व्यवसायी समाजले त्यहाँ घर भई सर्वोच्च अदालतको न्यायाधीश पदमा रहेर सेवा निवृृत्त हुनुभएका र कार्यरक्त तीन जना न्यायाधीशलाई सम्मान गरेको छ । भीमेश्वर नगरपालिका बोच घर भई सर्वोच्च अदालतका पूर्वन्यायाधीश भएर काम गरिसक्नुभएका बलराम केसी, तामाकोसी गाउँपालिका–६ च्यामा पुर्खौली घर भई सर्वोच्च अदालतमा कार्यरक्त न्यायाधीश हरिप्रसाद फुँयाल र जफे घर भई…

Logo