क्षतिबारे तथ्याङ्क सङ्कलनको काम आजबाट सुरु हुँदै

कार्णाली, । जाजरकोटमा भूकम्पले पु¥याएको क्षतिबारे तथ्याङ्क सङ्कलनको काम आजबाट सुरु हुँदैछ। जिल्ला प्रशासन कार्यालयले शुक्रवार राति जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले पु-याएको क्षतिबारे तथ्याङ्क सङ्कलनको काम आजबाट सुरु गर्न लागेको हो । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले शुक्रवार र शनिवार मानवीय क्षतिलाई कम गर्नका लागि उद्धार…

Logo