काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख दलहरुबीच सहमतिको प्रयास गरेकोमा सभामुख देवराज घिमिरेलाई धन्यवाद दिएका छन् । सदनको अवरोध खुलाउन पहल गरेकोमा सभामुखलाई प्रधानमन्त्रीले धन्यवाद दिएका हुन् । सभामुख घिमिरेले सूचना टाँसेर बैठक स्थगित गर्दै सहमतिको पहल गरिरहेका छन् । आजमात्रै सभामुखको पहलमा दुईपटक शीर्ष नेताहरुको बैठक बसेको थियो । आजमात्र होइन, सभामुख घिमिरेले पटक पटक…