काठमाडौँ, – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले र सहभागिताका कुरा कानुनमा लेखेर नपुग्ने व्यवहारमा नै लागू गर्नुपर्ने बताए । महिला महासन्धिको ४४औँ वार्षिकोत्सवका अवसरमा महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘पूर्ण नागरिक पूर्ण अधिकार : नागरिकतामा समान अधिकार’ विषयक कार्यक्रममा उहाँले कानुनमा लेखेका कुरा व्यवहारमा कार्यान्वयन हुनुपर्छ भने, । “नेपालमा कानुन र व्यवहारमा…