काठमाडौँ, – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली आकाशमा लगातार हवाई दुर्घटना हुनु चिन्ताको विषय भएको बताए । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधानका उपाय पहिल्याउन सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको स्पष्ट परे । । हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक…