सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा बुझ्न युवाहरूलाई शिक्षा मन्त्री पुनको आग्रह

काठमाडौँ,। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा बुझ्न युवाहरूलाई आग्रह गरेका छन् । जेनजीका अनेक समूहले हरेक दिन प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबारमा हुलदंगा गरिरहेका बेला मन्त्री पुनले भावी पुस्ताहरूको भविष्य उज्ववल बनाउने एउटै मात्र बाटो फागुन २१ गतेको आम चुनावमा धेरैभन्दा धेरै युवा नेताहरूलाई…

Logo