काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० र नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी समाजवादी) र नेकपा ९साम्यवादी०लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो । एकता घोषणापछि…