मन्त्री ज्वालालाई फिर्ता बोलाउन प्रधानमन्त्रीको आग्रह, बाेलाउला त एसले ?

काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई मन्त्री पदबाट फिर्ता बलाउन नेकपा एसलाई आग्रह गरेका छन्। नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पार्टीतर्फबाट मन्त्रीलाई फिर्ता बोलाइदिन आग्रह गरेका हुन् । ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयमा पुस १३ गते दुई जनाको ज्यान गुमाउनुमा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार देखिएपछि प्रधानमन्त्री दाहालले उनलाई…

Logo