कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले दायर गरेको रिटको सुनुवाइ आज हुँदै

विराटनगर, – कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । २८ जेठमा कार्कीले सर्वाेच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा सुनुवाइ हुनेछ । २७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतबाट अल्पमतमा परेका थिए । २५ वैशाख २०८१…

Logo