विराटनगर, – नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले नयाँ सरकार गठनको प्रक्रियामा रुष्ट भएका छन् । उनले संघीय गठबन्धनमा आफ्नो पार्टी भए पनि कोशीमा भने नयाँ सरकार गठनको प्रक्रियामा आफूलाई सामेल नगराइएको बताए । संघीय गठबन्धनमा एकीकृत समाजवादी सामेल भए पनि उनले एमाले र माओवादीले सरकार गठनको प्रक्रियाको…